ताजा समाचार
सेवाहरु


निवेदन नागरिकताको प्रतिलिपी व्यवसायीक जग्गा धनी प्रमाण पुर्जा वा घरभाडा


निवेदन/ संस्थाको पत्र, संस्थाको संस्था ,गठनको लागी भएको भेलाकाे उपस्थिति र निर्णय, संस्थापककाे नागरिकताकाे प्रतिलिपी


१.सुचना फारम
२.सुचकको नागरिकताको प्रतिलिपि र निवेदन
३. नावालकको हकमा जन्म दर्ताको प्रमाण पत्र
४.बुसाई सरि अाएको भए साे काे प्रमाण पत्र
५. चालु अा.व को मालपोत र सम्पति कर घर जग्गा कर वा एकिकृत सम्पति कर वा कर तिरेकाे रसिद वा निर्धारण स्वइकृत भएकाे कागजात


दुलाह र दुलहिको नागरिकताकाे प्रतिलिपी, सुचना फारम र २ वटा फोटाेहरु


सुचना फारम, मृर्तको नागरिकताको प्रतिलिपि, सुचको नागरिकता


सुचना फारम, अदालतको फैसाला सहित निवेदन, पति /पत्नीको नागरिकता


सुचना फारम, नागरिकता प्रतिलिपी, बिवाह दर्ता, जन्म दर्ता, बसाई सरि अाउने हकमा अाएको प्रतिलिपी, जग्गा धनि प्रमाण पुर्जाको प्रतिलिपी